Section 124
पुनर्बीमाको दाबी भुक्तानी
(१) पुनर्बीमा गर्ने बीमकले बीमा व्यवसाय गर्ने बीमक र पुनर्बीमा व्यवसाय गर्ने बीमकबीच भएको पुनर्बीमा करारको आधारमा पुनर्बीमा दाबी बापतको रकम भुक्तानी गर्नु पर्नेछ।

(२) पुनर्बीमा दाबी फस्यौंट र सो सम्बन्धी अन्य व्यवस्था/तोकिए बमोजिम हुनेछ।